Rule 96
खारेजी र बचाउ
(१) विद्युत नियमावली, २०२५ खारेज गरिएको छ । (२) विद्युत नियमावली, २०२५ बमोजिम भए गरेका काम कारवाहीहरु यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।